सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार सुनको मूल्य तोलाको १ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलाको २ लाख ९३ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित