महिला अधिकारको संरक्षणमा साझा प्रतिबद्धता आवश्यक : भीष्मराज आङ्देम्बे

यस स्टोरीको अंश: भीष्मराज आङ्देम्बे भन्छन्: महिला सशक्तीकरण र समान अवसर आजको आवश्यकता
www.lokpath.com · 8 घण्टा अघि

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्न आवश्यक रहेको बताएका छन् । आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै उनले महिला अधिकारको सुनिश्चितता र सशक्तीकरणका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू