कक्षा ११ को पठनपाठन आगामी असार १ देखि
▸ यस स्टोरीको अंश: कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट सुरु गर्न निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›