एसईई पूरक परीक्षा असार १ देखि

यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डले एसईईको ‘मिसिङ नतिजा’ सार्वजनिक गर्‍यो
nagariknews.nagariknetwork.com · 2 हप्ता अघि

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। पूरक परीक्षा आगामी असार १ गतेदेखि असार ९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने गरी समय निर्धारण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू