सरकार चुनावी वाचा कार्यान्वयनको चरणमा अघि बढिरहेको मन्त्री पोखरेलको दाबी
▸ यस स्टोरीको अंश: मन्त्री पोखरेलको दाबी: सरकार चुनावी वाचा अनुसार काम गरिरहेको छ
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले वर्तमान सरकार चुनावी घोषणा तथा वाचा पत्रअनुसार कार्यक्रम कार्यान्वयन गर्दै अघि बढिरहेको बताएका छन् । देशभरका २७ हजार विद्यालयको विस्तृत अध्ययन गरी स्रोतसाधन वितरणलाई वैज्ञानिक र समानुपातिक बनाइने तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप न्यूनीकरण गरी खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति गरिने जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›