प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा प्रि-बजेट छलफल जारी, अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रममा विषयमा छलफलमा सहभागी हुन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सदनमा आउन ढिला गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित