विपक्षीको अवरोधबीच प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
prasashan.com · 1 दिन अघि

विपक्षी दलहरूको निरन्तर अवरोध र नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। विपक्षीको अवरोधका बाबजुद सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउने प्रयास गरेका थिए, तर बैठक कक्षभित्र होहल्ला क्रमशः बढ्दै गएपछि संसदीय प्रक्रिया सुचारु राख्न असम्भव बनेको जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू