खानी उत्खनन र स्रोत परिचालनमा आँट गर्न पूर्व अर्थमन्त्री पौडेलको सरकारलाई सुझाव

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
prasashan.com · 1 हप्ता अघि

पूर्व अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेट निर्माणका क्रममा सरकारलाई देशभित्रका खानी तथा प्राकृतिक स्रोतको व्यावसायिक उपयोगमा ढिलाइ नगर्न सुझाव दिएका छन्। उनले ‘गेम चेन्जर’ परियोजनाहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू