कार्यस्थलमा हुने मनोसामाजिक सुरक्षा
▸ यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रमा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
कार्यस्थललाई सुरक्षित र मर्यादित राख्न विभिन्न कानुन र निर्देशिका जारी भएका छन् । नेपालको संविधानले नागरिकका विभिन्न अधिकारको व्यवस्था गरेको छ । यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ र श्रम ऐन, २०७४ ले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई परिभाषित गर्दै त्यसलाई रोक्ने र पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित, सम्मानजनक, मर्यादित र हिंसारहित कार्यस्थलको पालना गर्नुपर्ने आचरण व्यवहार निषेधित कार्य समेटी आचारसंहिता, २०८२ जारी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित