कार्यस्थलमा महिलामाथि यौनजन्य दुर्व्यवहार गम्भीर कसुर : सर्वोच्च
▸ यस स्टोरीको अंश: सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिने व्यक्ति पक्राउसर्वोच्च अदालतले कार्यस्थलमा महिलामाथि हुने यौनजन्य दुर्व्यवहार अत्यन्त गम्भीर कसुर रहेको ठहर गरेको छ । रोजगारदाताको कानुनी तथा नैतिक दायित्व रहेको र शून्य सहनशीलता नीतिको प्रभावकारी कार्यान्वयनले मात्र पदीय शक्तिको दुरुपयोग रोक्न सकिने सर्वोच्चले बताएको छ । प्लान इन्टरनेशनलमा कार्यरत एक महिला कर्मचारीले दिएको रिटमा सर्वोच्चले यस्तो मानक स्थापित गरेको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›