श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता, के-के गर्न पाइदैन् ?
▸ यस स्टोरीको अंश: युवा, श्रम तथा रोजगार मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्यो
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । यसले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ । नयाँ व्यवस्थाअनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट व्यवहार गर्नुपर्ने, घुस वा उपहार स्वीकार गर्न नपाइने, पदको दुरुपयोग गर्न नपाइने तथा कार्यालय अनुशासनको पूर्ण पालना गर्नुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित