वन्यजन्तु पीडितका लागि माडीमा सिपमूलक तालिम सुरु
▸ यस स्टोरीको अंश: वन्यजन्तुबाट हुने क्षति नियन्त्रण टास्क फोर्समा किसानको प्रतिनिधित्व अनिवार्य गर्न कृषक महासंघको माग
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत बघौडा उपभोक्ता समिति, माडी–३ बसन्तपुरको आयोजनामा वन्यजन्तुबाट पीडित परिवारका सदस्यहरूलाई लक्षित गरी सिपमूलक तालिम सुरु भएको छ । तालिममा सहभागीहरूले हस्तकला सामग्रीसंगै साबुन सर्फ उत्पादन गर्न सिक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›