अवैध लागु औषधसहित १७ जना पक्राउ

यस स्टोरीको अंश: लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
prasashan.com · 6 दिन अघि

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीन/तीन, मकवानपुर र ललितपुरबाट दुई/दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एकरएक जना पक्राउ परेका छन् । उनीहरूका साथबाट लागु औषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू