लागूऔषध सहित तीन जना पक्राउ
▸ यस स्टोरीको अंश: लागूऔषध सहित तीन जना पक्राउ, प्रहरीद्वारा अनुसन्धान जारी
देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कास्कीको पोखराबाट सुनिल तुलाधारलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट सहित पक्राउ गरिएको छ। यसैगरी, सुनसरीको धरानबाट निश्चल लिम्बु र सुक्रराज तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल र स्पास्मो ट्याब्लेट सहित पक्राउ गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित