लागु औषधसहित पाँच जना पक्राउ

यस स्टोरीको अंश: सर्लाहीमा भरुवा बन्दुकसहित बुद्धिमान घलान पक्राउ, अनुसन्धान जारी
gorkhapatraonline.com · 3 दिन अघि

सप्तरी प्रहरीले राजविराज नगरपालिकाबाट लागू औषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट प्रहरीले करिब ४६ ग्राम गाँजा बरामद गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा राजविराज नगरपालिका ११ का ४८ वर्षीय श्याम नारायण यादवको घरबाट गाँजा सहित पाँच जना पक्राउ परेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू