प्रदेश र स्थानीय तहको अनुदान कटौती भएको विषयमा सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: खुश्बु ओलीले प्रदेश र स्थानीय तहको अनुदान कटौतीमा सरकारको ध्यानाकर्षण गराइन्
prasashan.com · 6 दिन अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश तथा स्थानीय तहमा दिइँदै आएको वित्तीय समानीकरण अनुदान कटौती भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले विगतका सरकारहरूले अपनाउँदै आएको अभ्यासलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू