पेलिएर आएकाहरुले विपक्षीलाई पेलेको पटक्कै सुहाएनः खुश्बु ओली
▸ यस स्टोरीको अंश: खुश्बु ओलीले सत्तापक्षले विपक्षीलाई पेलेको भन्दै संसदमा आपत्ति जनाइन्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदमा विपक्षीलाई नजरअन्दाज गरेर सत्तापक्ष अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ। उहाँले विगतमा आफूहरू सत्तापक्षबाट पेलिएको स्मरण गर्दै सत्तामा पुग्नेबित्तिकै विपक्षी दलहरूलाई पेलेर अघि बढ्नु सुहाउँदो नभएको टिप्पणी गर्नुभयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित