पेलिएर आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन- खुश्बु ओली
▸ यस स्टोरीको अंश: खुश्बु ओलीद्वारा सत्तापक्षले विपक्षीलाई पेलेको भन्दै आपत्ति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदमा विपक्षीलाई नजरअन्दाज गरेर सत्तापक्ष अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन्। उनले विगतमा आफू नै सत्तपाक्षबाट पेलिएको दलले सत्तामा पुग्ने बित्तिकै विपक्षी दलहरूलाई पेलेर अघि बढेको सुहाउँदो नभएको टिप्पणी गरिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित