१८ वर्षकै उमेरमा संखुवासभाका पासाङ भोटेले दोस्रोपटक गरे सगरमाथाको सफल आरोहण

यस स्टोरीको अंश: इन्डो–तिब्बती सीमा प्रहरी बलका महिलाहरुले सगरमाथाको सफल आरोहण गरे
www.dcnepal.com · 1 हप्ता अघि

संखुवासभा जिल्लाका एक युवाले सानो उमेरमै सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन्। संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर ३, पाङदोग गाउँ निवासी १८ वर्षीय पासाङ भोटेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। उनले यही २० मे २०२६ (बुधबार) का दिन बिहान ८ बजेर ६ मिनेटको समयमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू