सगरमाथाको चुचुरोमा ३० वर्षीय सरोज अर्याल
▸ यस स्टोरीको अंश: सरोज अर्यालले जन्मदिनको भोलिपल्ट सगरमाथाको चुचुरोमा पाइला टेके
अस्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले मे २० तारिख बिहान ५ः५० बजे सगरमाथाको चुचुरो चुमेका हुन्। आफ्नो जन्मदिनको अवसर पारेर मे १९ तारिखमा सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राखेका अर्यालले बाटोमा केही ढिलाइ भएपछि जन्मदिनको भोलिपल्ट मे २० मा चुचुरो चुमेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित