औद्योगिक पूर्वाधार निजी क्षेत्रमार्फत विकास गर्ने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
सरकारले मोतिपुर र मयुरधापलगायतका औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत निर्माण र सञ्चालन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै औद्योगिक पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता विस्तार गरिने बताए। पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइनेछ र उनीहरूलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›