बजार अनुगमनमा मकवानपुर प्रशासन कडा, नियम उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी
▸ यस स्टोरीको अंश: मकवानपुर प्रशासनले बजार अनुगमन तीव्र पार्यो, नियम उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी
मकवानपुर जिल्ला प्रशासन कार्यालयले बजारमा हुने अनियमितता नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका लागि अनुगमनलाई तीव्र बनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–१० स्थित सिमाचोक क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा उपभोक्तालाई वस्तु तथा सेवासम्बन्धी स्पष्ट जानकारी नदिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने बताउँदै कानुन विपरीत कार्य गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›