८७ प्रतिशत सकियो राष्ट्रिय आर्थिक गणना, असार ७ गतेसम्म हुने

यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक गणनाका लागि सम्झौता
www.pardafas.com · 1 हप्ता अघि

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ हालसम्म ८७.०८ प्रतिशत सम्पन्न भएको जनाएको छ । वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ । गणनाले मुलुकको आर्थिक संरचना, व्यवसाय, रोजगारी र उत्पादनसम्बन्धी यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू