कति छ स्थानीय तहको बेरुजु ?
▸ यस स्टोरीको अंश: स्थानीय तहको बेरुजु २ खर्ब २० अर्ब नाघ्यो, महालेखाको प्रतिवेदन सार्वजनिक
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले स्थानीय तहमा १९ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखाएको छ । आर्थिक बर्ष २०८१/८२ मा ४ महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिकासहित ७२१ स्थानीय तहको ११ खर्ब ९ अर्ब ५२ करोड करोड ३८ लाख रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ । लेखापरीक्षणका क्रममा ७२१ स्थानीय तहमा २१ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बेरुजु देखिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित