कसरी भित्रियो राईहरूको भान्सामा खसीबाख्रा?
▸ यस स्टोरीको अंश: लघुकथाको समाज र साहित्यमा प्रभावबारे लेखकको अनुभव
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ने उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बोल्न रोष्ट्रममा उभिएका एमाले सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्रीको अनुपस्थितिमा छलफल अगाडि बढाइनुको औचित्य नभएको अडान राखे । उनले प्रधानमन्त्री र अर्थमन्त्रीको अनुपस्थितिलाई लिएर सरकारले सदनलाई हेप्ने काम गरेको आरोप लगाउँदै प्रतिपक्षलाई देश चलाउने जिम्मेवारी दिन माग गरे ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित