संसद्‌मा अर्थमन्त्री नभएपछि अमरेश सिंहको आपत्ति, भने- अति गरेपछि बोल्न बाध्य भएँ

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले सांसद अमरेश सिंहद्वारा सरकारको कार्यशैलीको आलोचना
baahrakhari.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले संसदीय व्यवस्थामा बजेट छलफलका क्रममा अर्थमन्त्री अनिवार्य उपस्थित हुने परम्परा रहेको र सरकारले त्यसलाई तोडेर संसद्को औचित्य समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप लगाए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू