विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री वाग्ले नभएपछि सांसद सिंहको आपत्ति, संसदको औचित्य नै समाप्त पार्न खोजेको आरोप

यस स्टोरीको अंश: रास्वपा सांसद आचार्यको टिप्पणी: संसद सञ्चालन कर्मकाण्डी भयो, गुण र दोषका आधारमा निर्णय गरौँ
newspolar.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले सरकारले परम्परा तोड्ने नाममा गर्दै नहुने काम गरिरहेकाले बोल्न बाध्य हुनुपरेको र यसले संसदीय व्यवस्थाको औचित्य समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप लगाउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू