अतिक्रमित फिर्केखोलालाई प्राकृतिक बहावमा ल्याइँदै

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
www.makalukhabar.com · 3 दिन अघि

पोखराको अँधेरीकुनाबाट सुरु भई फेवातालमा मिसिने फिर्केखोला अहिले अतिक्रमण र फोहर विसर्जनको स्थल बनेको छ । अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव रोकिने अवस्था आएपछि महानगरले खोलाघरभित्रका अतिक्रमित संरचना हटाउन डोजर चलाउने अभियान सुरु गरेको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार सार्वजनिक सूचना जारी गरी ३५ दिनको समयसीमा सकिएपछि आजदेखि तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू