कतै वर्षा र हावाहुरी, केही ठाउँमा अत्यधिक गर्मी

lokaantar.com · 1 दिन अघि

नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले मौसममा व्यापक फेरबदल आएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसोसम्म केही समय पानी रोकिए पनि पुनः अपराह्नबाट रातिसम्म वर्षा हुने सम्भावना छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू