अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियोदिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वभर अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । हरेक वर्ष मे १५ तारिखका दिन मनाइने यो दिवसले व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गराउँछ । सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको यो दिवस परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न मनाइन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित