अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइदै
▸ यस स्टोरीको अंश: वन्यजन्तु संरक्षणका लागि मनास्लु क्षेत्रमा ट्रयाप क्यामेरा जडान
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले जैविक विविधता दिवस २०२६ को नारा 'विश्वव्यापी प्रभावको लागि स्थानीय रूपमा कार्य गर्ने' तय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›