२९ सहसचिवको सरुवा (सूचीसहित)
▸ यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिवको सरुवा, मन्त्रिपरिषद् बैठकबाट निर्णय
सरकारले २९ सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न महानगर तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरबदल गरेको छ । यसबाहेक सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य गरिने भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›