उपसचिवसहित १९ कर्मचारीको सरुवा
▸ यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिव र २० नायब सुब्बाको सरुवा, ट्रेड युनियनकर्मीलाई दुर्गम क्षेत्रमा खटाइयो
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मितिको निर्णयअनुसार १९ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । मन्त्रालयले वैशाख ३० देखि जेठ ११ गतेसम्मका विभिन्न निर्णयहरूबाट उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›