सचिवको दरबन्दी मिलान र पदस्थापन गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद्द्वारा प्रत्यायोजन नियमावली र सैनिक सेवा नियमावली स्वीकृत, राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा पेश गर्ने निर्णय
सरकारले राजपत्रांकित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल सरकारको कार्य विभाजन नियमावली २०८३ अनुसार सचिव तहको दरबन्दी मिलान र पदस्थापन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने, सैनिक सेवा नियमावलीमा छैटौँ संशोधन गर्ने, नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›