पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
▸ यस स्टोरीको अंश: वेतना सिमसार पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै, विद्यार्थी अनुसन्धानमा आउने क्रम बढ्यो
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुसन्धानका लागि आउने क्रम बढेको हो । यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुवाको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित