पर्यटकको रोजाइमा कोशी टप्पु

यस स्टोरीको अंश: कोशी टप्पु आरक्षमा आर्थिक वर्ष २०८१/८२ मा ११,६०३ पर्यटकको भ्रमण
www.reportersnepal.com · 2 दिन अघि

आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्षको भ्रमण गरेका छन् । भ्रमण गर्नेमा ११ हजार २१४ आन्तरिक पर्यटक र ८७ सार्क मुलुकका तथा ३०२ विदेशी पर्यटक रहेका छन् । जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण आरक्ष पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू