सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रुपमा त्याग्न सकिने
▸ यस स्टोरीको अंश: सरकारले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियानमार्फत सामाजिक सुरक्षा भत्ता स्वेच्छिक त्याग्न आह्वान गर्ने
सरकारले सम्पन्न मानिसले पनि सामाजिक सुरक्षा भत्ता लिइरहेकाले स्वैच्छिक रुपमा त्याग्न सकिने व्यवस्था मिलाइने बताएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। सरकारको बढ्दो आर्थिक भारलाई दृष्टिगत गरी अर्थमन्त्री वाग्लेले आर्थिक अवस्था सवल भएका नागरिकलाई वृद्धभत्ता त्याग्न आह्वान गर्दै ‘नसक्नेले लिऔ, सक्नेले त्यागौं’ अभियान सुरु गरिने बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित