'अर्थ विविध' शीर्षकमा राखेर स्वेच्छिक अवकाशका लागि बजेटमा विशेष व्यवस्था

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानका मूल्य र मान्यतामा सम्झौता गर्न कसैलाई छुट छैन
www.capitalnepal.com · 12 घण्टा अघि

प्रशासनिक संरचना सुधारको क्रममा सरकारले स्वेच्छिक अवकाश रोज्ने निजामती कर्मचारीलाई सुविधा दिन आगामी आर्थिक वर्षको बजेटमा छुट्टै रकम विनियोजन गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‌मा बजेट प्रस्तुत गर्दै यो व्यवस्थाको घोषणा गर्नेछन्। निजामती सेवा ऐनको दफा ३५ बमोजिम ५० वर्ष उमेर पूरा भई पेन्सन पाउने अवस्थामा पुगेका कर्मचारीले स्वेच्छिक अवकाश लिन सक्छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू