सामाजिक सुरक्षाका लागि १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन

यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्‍यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
bizpati.com · 6 घण्टा अघि

सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका वर्गको संरक्षणका लागि उक्त बजेटको प्रबन्ध गरिएको उल्लेख गरेका हुन् । राज्यका तर्फबाट नागरिकको आधारभूत जीवनस्तर सुनिश्चित गर्ने र सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउने उद्देश्यसहित यो बजेट ल्याइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू