आज पनि देशका विभिन्न ठाउँमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना

यस स्टोरीको अंश: देशभर वर्षा र हावाहुरीको सम्भावना, मौसम पूर्वानुमान महाशाखाद्वारा सतर्कता आग्रह
kendrabindu.com · 1 हप्ता अघि

नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू