लुम्बिनी र सुदूरपश्चिममा तातो हावाको लहर(लु) को खतरा, केहीस्थानमा पानी पर्ने

kendrabindu.com · 3 दिन अघि

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम बढेर तातो हावाको लहर (लु) लग्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । आज ती प्रदेशको तराई र पहाडका केहीस्थानमा ३८ डिग्री सेल्सियसभन्दा बढी तपक्रम पुगेर अत्याधिक गर्मीको सम्भावना देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू