कंगोमा फेरि इबोलाको कहर, ८० जनाको मृत्युपछि विश्व स्वास्थ्य सङ्गठन सतर्क
▸ यस स्टोरीको अंश: कंगोमा इबोला प्रकोप: ८० जनाको मृत्युपछि विश्व स्वास्थ्य संगठनद्वारा संकटकाल घोषणाकंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको नयाँ प्रकोप फैलिँदा हालसम्म ८० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अवस्थालाई विश्वव्यापी स्वास्थ्य संकटकालका रूपमा लिएको भए पनि हाललाई यसलाई महामारीको स्तरमा भने नपुगेको जनाएको छ । यसपटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो । अहिले देखिएको ‘बुन्डिबुग्यो’ स्ट्रेन फरक प्रकृतिको भएकाले उपलब्ध खोप र उपचार कत्तिको प्रभावकारी हुन्छ भन्नेबारे अनिश्चितता बढेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›