कांग्रेसको कञ्चनपुर सदस्यता अद्यावधिकसम्बन्धी अन्तरक्रिया स्थगित
▸ यस स्टोरीको अंश: देउवा समूहद्वारा सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० मा आयोजना
नेपाली कांग्रेसले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गर्ने भनिएको सदस्यता अद्यावधिकसम्बन्धी सुदूरपश्चिम प्रदेशको अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित