मनास्लु बेसक्याम्प पुग्दा हात गोडा चल्न छोडेपछि!
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई रोयल्टी समयमै दाखिला गर्न आग्रह गर्योलेखक मनास्लु बेस क्याम्प पुगेर आएका छन् । गोरखाको सिर्दिबासबाट पैदल यात्रा सुरु गरी तीन दिन लगाएर सामागाउँ र त्यसपछि बेस क्याम्प पुगेका थिए । ३५३० मिटर उचाइमा रहेको सामागाउँको बासले अक्सिजन लेभलसँग एकोमोटाइज हुन मद्दत गर्यो । ४८०० मिटर उचाइमा रहेको बेस क्याम्पमा पुग्दा शहरी हाउभाउमा निस्सासिँदो भएका सासहरू बेफिक्री फेरिरहेको महसुस भयो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित