स्वयम्भूनाथ स्तूप परिसरको पोखरीमा गर्मी छल्न पौडी खेल्दै बाँदर (फोटोफिचर)

यस स्टोरीको अंश: काठमाडौं उपत्यकामा गर्मी छल्न स्वयम्भूनाथका बाँदर पोखरीमा पौडी खेल्दै
www.ronbpost.com · 2 दिन अघि

सङ्घीय राजधानी काठमाडौं उपत्यकामा तापक्रम लगातार बढ्दै गएको छ। अत्यधिक गर्मी र रापबाट बच्न पशुपंक्षीहरूले आफ्नै शैलीमा विभिन्न उपाय अपनाइरहेका छन्। यसैबीच, ऐतिहासिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ स्तूप परिसरमा यतिबेला रोचक दृश्य देखिन थालेको छ। परिसरभित्र निर्माण गरिएको पोखरीमा त्यहाँ बसोबास गर्ने बाँदरहरू दैनिकजसो पौडी खेल्दै रमाइरहेका भेटिन्छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू