अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डतर्फ
नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अमेरिकामा अभिनय, अध्ययन र सिर्जनात्मक क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने अभियानमा लागेकी छिन् । उनले Goshen College मा अध्ययनरत छिन् र उत्कृष्ट GPA सहित ‘Dean’s List’ मा स्थान बनाउन सफल भएकी छिन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित