अमेरिकामा नेपाली चेली डोल्मा शेर्पाको प्रेरणादायी सफलता

यस स्टोरीको अंश: गण्डकी प्रदेशमा वैदेशिक रोजगारीका कारण ४०.८% बालबालिकाका अभिभावक विदेशमा
www.everesttimesnews.com · 1 हप्ता अघि

सोलुखुम्बुको सानो गाउँबाट अमेरिका पुगेकी डोल्मा शेर्पाले अमेरिकाको प्रतिष्ठित न्यूयोर्क ल स्कुलबाट कानुन विषयमा डाक्टरेट (जुरिस डाक्टर) उपाधि हासिल गरेकी छन् । उनले सन् २०२६ को दीक्षान्त समारोहमा सम्पूर्ण स्नातकहरूको प्रतिनिधित्व गर्दै प्रेरणादायी सम्बोधन गरेपछि उनको कथा विश्वभरका नेपालीहरूका लागि गर्वको विषय बनेको छ । नेपालबाट प्राप्त तीनवर्षे स्नातक डिग्री अमेरिकामा पूर्ण रूपमा मान्यता नपाएपछि उनले पुनः स्नातक अध्ययन गर्नुपर्‍यो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू