सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य
▸ यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्यो
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मोटो धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ कायम गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित