सरकारसँग सांसद लामाको मागः तत्काल कानून व्यवसायीहरुको सेवा शुल्क निर्धारण गरियोस्

यस स्टोरीको अंश: सांसद लामाद्वारा कानुन व्यवसायीको सेवा शुल्क निर्धारण र करको माग
ehimalayatimes.com · 2 दिन अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले कानून व्यवसायीहरुको पनि सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले न्यायका लागि सेवा शुल्क अति महंगो भएकाले सरकारले कानून व्यवसायीहरुको सेवा शुल्क निर्धारण हुनेगरी तत्काल कानून निर्माण गर्न आवश्यक रहेको तर्क गर्नुभयो । सांसद लामाले राष्ट्रिय निकुञ्ज आसपासका नागरिकलाई दुःख दिने खालका सबै कानून खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू