किसानले १५ दिनभित्र अनिवार्य भुक्तानी पाउने कानूनी व्यवस्था गर्न संसदमा माग
▸ यस स्टोरीको अंश: संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरूको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। उनले उखु किसान, दुग्ध किसान लगायतको भुक्तानी वर्षौंसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेस गर्दै सरकारसँग उक्त माग गरेकी हुन्। किसानले समयमा आफ्नो वस्तुहरूको उचित मूल्य नपाउँदा युवाहरू उर्वर भूमि छोडेर विदेशिन बाध्य हुनुपरेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित